<<

Village Bulletin Board & Other Information
गाउँले बुलेटीन बोर्ड तथा अन्य सूचना सामाग्रीहरु

Larke Weather Information Khopra Weather Information
Hotel Booking In Mustang
Virtual ATM Service
Local HaatBazar
From Gandaki Engineering College
E-Library
Balsansar Stories BalSansar
muna
Paudwar School Website

E-Pustakalaya
Nepali Educational Contents

Local News Forum Urgent Message Forum Reference Materials for 11th and 12th Grade From Prime College
     
     
साथीहरू नमस्कार !
मैले विभिन्न खालका Software हरु 192.168.254.2/downloads/latestsoftware मा अपलोड गरेको छु । आवश्यसता अनुसार प्रयोगमा ल्याउनु होला । अनि अरु चाहिएमा Software को नाम सहित मलाई message लेख्नु होला । म फेरि upload गरौला -पथिक
साथीहरू नमस्कार ! जिल्ला विकास समितिको कार्यालय, जोमसोम, मुस्ताङमा Linux Server बनाएर File and other Documents राख्ने व्यव्था मिलाउन लागेको छ । यदि लिनक्स सम्बन्धि ज्ञान भई सर्भर तयार गर्न सक्ने कोहि साथीहरू भएमा ९८५७६५०१२३ मा सम्पर्क राख्नु होला । - नारायण


 
.: Internal Links :.
 
.: External Links :.
   
    Nepal Wireless Networking Project Home Page
   
   
   
   

Some Useful Links

sabdakos bibhinnabhasa rakam
sabdakos worldtime calender
mitirasamay jhanda yahoophoto
nasa dv madan
Unicode Nepali miti sabdakoshNE
स्थानिय बिज्ञापन (Local Advertisements)

hermes bags lindy price nepalwireless.com.np :: नया शीर्षक पोष्ट गर्नुस .....

Homestay
Home Stay in Banskharka Viillage
Contact Phone: 9847741387

Nangi LodgeNangi Community Lodge
Phone:9857622028

Mohare LodgeMohare Community Lodge
Contact Phone: 9857622028

TikotHomestay House in Tikot
Phone: 9857622790


Dandakharka Community Lodge
Contact Phone: 974670450
punpradeep71@yahoo.com

Dhankharka Community Lodge
Contact Phone: 9851107318
setetilijapun@yahoo.com

Swanta Lodge
Contact Phone: 9846200616
Khopralodge Khopra Community Lodge
Contact Phone 9745039392
chitra@himanchal.org
नाङी स्कुलको Google Earth फोटो हेर्नको लागि यहां क्लिक गर्नुस् । टिकोट स्कुलको Google Earth फोटो हेर्नको लागि यहां क्लिक गर्नुस् शिख स्कुलको Google Earth फोटो हेर्नको लागि यहां क्लिक गर्नुस् । पाउद्वार स्कुलको Google Earth फोटो हेर्नको लागि यहां क्लिक गर्नुस् ।

Pokhara Network Diagram

Detail Technical Diagram of Links from Pokhara

Unicode बाट नेपाली मा टाईप गर्ने र ईमेल गर्ने सजिलो तरिका: नेपाली मा लेखनु चाहानु हुन्छ भने www.unicodenepali.com को वेब साईट मा जानु होस् अनी त्यो वेब साईट खोले पछि, तल पट्टी, देब्रे साईट मा Type In Nepali मा क्लिक गर्नुस् । त्यस पछि एउटा खाली स्क्रीन आउछ, त्यसमा तपाईंले चाहेको नेपाली शब्द लाई Roman English मा Type गर्नुहोस् र एक Space दिए पछि, त्यहा नेपाली शब्द देखिन्छ । यसरी तपाईले आफुले चाहेको कुरा हरुलाई लेखे पछि, त्यो सबै वाक्य हरुलाई Select गरेर, कुनै पनि ईमेल मा लागेर Paste गरि दिनु भयो भने, र त्यो ईमेल लाई send गर्नु भयो भने, कुनै कम्प्युटर मा नेपाली फन्ट छैन भने पनि, यो ईमेल चाँही नेपाली अक्षर मा नै देखा पर्छन र उनी हरुलाई पनि पडनु सजिलो हुन्छ । अनी तपाईं लाई नेपाल को keyboard सम्झी राखनु पर्दैन । Roman English मा Type गरे पुग्छ । -महावीर